×

NEPAL TIMES UPDATES

Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026

अस्कर अवार्डका लागि आवेदन खुल्यो, नेपाली फिल्म सहभागी गराउन आह्वान

१८ आश्विन २०७८

१८ असोज, काठमाडौं ।

अन्तराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ९४औँ अस्कर अवार्डस्मा नेपाली फिल्म सहभागी गराउन निर्माता,निर्देशकलाई आह्वान गरेको छ ।

Advertisement

चलचित्र विकास बोर्ड अन्तर्गतको समितिले सोमबार एक विबिज्ञप्ती जारी गरी सन् २०२२ को अस्कर अवार्डसमा सहभागी हुन आवेदन खुला गरेको हो ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले २२ मार्च २०२२ मा अमेरिकाको लस् एन्जेल्सस्थित डल्बी थिएटरमा द अस्कर अवार्डस् आयोजना गर्दैछ ।

प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मका निर्माता,निर्देशकले आफ्नो फिल्म १९ असोजदेखि २ कात्तिकभित्र अस्कर कमिटी नेपाललाई बुझाउनु पर्नेछ ।

अघिल्ला वर्षमा अस्करमा भाग लिन कुनै पनि फिल्म एक सातासम्म सिनेमा घरमा प्रदर्शन भएकै हुनुपर्ने नियम थियो । तर, विश्वव्यापी कोरोना महामारीका कारण अस्करले दुई वर्ष यता नियममा केही परिवर्तन गरेको छ ।

जसअनुसार अघिल्लो वर्षमा झै यसपाली पनि फिल्म प्रदर्शनको मिति तोकेर महामारीका कारण हलमा प्रदर्शन हुन नसकेका फिल्मले पनि अस्करमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

Advertisement

यसका लागि सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म प्रदर्शन रोकिएको प्रमाणित पत्र बुझाउनु पर्ने प्रावधान राखिएको छ । अनलाइन प्लेटफर्म वा साइटमा प्रदर्शन भएका फिल्मले पनि अस्करमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top