भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

१७ असोज ७८, सोमबार

१८ असोज, एजेन्सी ।

Advertisement

भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् ।

उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ ।

Advertisement

गान्धीलाई सितापुर हिरासतमा राखिएको बीबीसी हिन्दीले जनाएको छ ।

गान्धीलाई पक्राउ गरेपछि उनका समर्थकले तत्काल उनको रिहाइ गर्न माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top