×

NEPAL TIMES UPDATES

Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026

‘रामायण’मा ऋतिक रावण, रणवीर राम !

१८ आश्विन २०७८

१८ असोज, काठमाडौं ।

बलिउडका दुई स्टार ऋतिक रोशन र रणवीर कपुर ‘रामायण’ नामक फिल्ममा सँगै अभिनय गर्ने खबर भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

Advertisement

‘रामायण’ मा ऋतिकले रावण र रणवीरले रामको भूमिका निर्वाह गर्नेसमेत चर्चा चलेको छ ।

भारतीय मिडियाका अनुसार यही फिल्मको छलफलका लागि शनिबार ऋतिक र रणवीर निर्माता ज्याकी भागनानीको अफिस पुगेका थिए ।

त्यहाँ निर्माता भागनानीका साथमा निर्देशक नितेश तिवारी, निर्माता नमित मल्होत्रा र मधु मटेनी उपस्थित थिए । ऋतिक र रणवीरले फिल्मबारे निकै समय छलफल गरेका थिए ।

निर्माण पक्षले पौराणिक रामायणलाई नै नयाँ ढंगबाट पर्दामा उतार्न लागिएको जानकारी दिएको छ । निर्माताले सुरुमा यो फिल्म तीन सय करोड भारुमा बनाउने अनुमान गरेको थियो ।

Advertisement

तर, अब उक्त बजेटमा फिल्म पूरा गर्न नसक्ने देखिएकाले अन्य निर्मातासँग समेत सहकार्य गरेर फिल्म बनाउने योजना बुनिएको छ । फिल्ममा सीताको भूमिका कसले निर्वाह गर्ला ? अहिले यसबारे चर्चा सुरु भएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top