आज ६६ औँ प्रहरी दिवस : देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

१९ असोज ७८, बुधबार

२० असोज, काठमाडौं ।

आज ६६ औँ प्रहरी दिवस, दिवसका अवसरमा आज बुधवार देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री, गृह मन्त्री लगायत उच्च पदस्थ व्यक्ति सहभागी हुँदैछन् । दिवसका अवसरमा एक प्रहरी एक वृक्ष अभियानसमेत सुरु भएको छ ।

यस्तै, काठमाण्डौबाहिर केही दिनदेखि नै रक्तदान, वृक्षरोपण लगायतका कार्यक्रम भइरहेका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिवसका अवसरमा शुभकामना दिँदै प्रहरीले दिने सेवा जनमुखी, पारदर्शी र छिटो छरितो हुनेमा आफू विश्वस्त रहेको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top