उपचाररत बालिकाको ज्यान गएपछि अस्पताल भवन तोडफोड

२० असोज ७८, बिहीबार

२१ असोज, पाँचथर ।

जिल्ला अस्पताल पाँचथरमा उपचाररत बालिकाको ज्यान गएको विषयलाई लिएर भएको प्रदर्शन अझै रोकिएको छैन । मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

ज्वरो आएपछि अस्ति अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका ८ घर भई अहिले फिदिम २ मा बसोबास गर्दै आएकी साढे तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको सुई लगाउने बित्तिक्कै ज्यान गएको थियो ।

Advertisement

हिजो बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन गरेका आफन्तले बेलुका ८ बजेपछि अस्पताल तोडफोड गरेका हुन् । त्यसपछि रातभरि नै अस्पताल क्षेत्र तनावग्रस्त भएको छ ।

बालिकाको शवसमेत आफन्तले जिम्मा लिएका छैनन् । अस्पताल परिसरमा रहेका सुरक्षाकर्मीलाई मृतक बालिकाको परिवार र आफन्तले ढुङ्गामुढा हानेपछि सुरक्षाकर्मीले पनि स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको थियो ।

हिजो दिनभर अस्पताल र मृतक बालिकाको परिवार बीच वार्ता भए पनि केही समाधान ननिस्किएको स्थानीयले बताएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top