क्यानले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग्ने

Share this
748shares

२१ असाेज, काठमाडौं।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीको रिक्त भएको मुख्य प्रशिक्षक पदको लागि खुल्ला आवेदन माग्ने भएको छ । क्यानको असोज २० र २१ मा बसेको बोडै बैठकले आगामी एक हप्ताभित्र १५ दिनको सीमा राखि आवेदन माग्ने निर्णय गरेको हाे ।

नेपाली टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले अघिल्लो महिना ओमान भ्रमणको क्रममा पदबाट राजीनामा दिएपछि रिक्त रहँदै आएको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top