नागढुंगा प्रहरी प्रभागका इन्स्पेक्टरसहित सबै प्रहरी फेरिए

२१ असाेज, काठमाडाैँ ।

महानगरीय प्रहरी प्रभाव नागढुंगामा कार्यरत् प्रहरी निरीक्षकसहित सबै जना प्रहरीलाई हटाइएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)ले चाडवाडको मुखमा कार्यसम्पादन लगायत कामकारबाहीलाई लिएर प्रहरी निरीक्षक त्रिभुवनसिंह थापासहित सबै जना प्रहरी कर्मचारीलाई कामबाट हटाएको हो।

Advertisement

बुधबारदेखि लागू हुने गरी नागढुंगा प्रभागको सबै टोली फिर्ता गरेर प्रहरी निरीक्षक निरू दुवालको नेतृत्वमा नयाँ टोली पठाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

सुवेदीले भने, ‘चाडवाडको समयमा सुरक्षा प्रबन्ध मिलाउन र आन्तरिक गुनासो सम्बोधन गर्नको लागि पुरानो टोली फिर्ता गरी नयाँ टोली पठाइएको हो।’

Advertisement

सुवेदीका अनुसार अनुसार उक्त प्रभागमा नयाँ प्रहरी निरीक्षक निरु कटुवालको नेतृत्वमा टोली खटाइएको छ। प्रहरीले आन्तरिक गुनासो सम्बोधन, चाडवाडको समयमा आइरहेको गुनासो र प्रहरी आन्तरिक शुद्धीकरणको लागि नागढुंगाको टोली परिवर्तन गरिएको उनले बताए ।

नागढुंगा प्रभागमा प्रहरी निरीक्षकको नेतृत्वमा ३३ जनाको दरबन्दी थियो। नागढुंगा काठमाडौं प्रवेश गर्ने मुख्य नाका हो।नागढुंगा प्रभागबाट तानिएका सबै प्रहरीलाई मेट्रो मातहतका प्रहरी कार्यालयमा खटाइएको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top