NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

जुकरबर्गको सम्पत्ति एकै दिनमा १६.८ अर्ब डलर घट्यो

शुक्रबार साउन ११ , २०७५
Reading Time: 2 mins read
A A
जुकरबर्गको सम्पत्ति एकै दिनमा १६.८ अर्ब डलर घट्यो

(180410) -- WASHINGTON, April 10, 2018 (Xinhua) -- Facebook CEO Mark Zuckerberg testifies at a joint hearing of the Senate Judiciary and Commerce committees on Capitol Hill in Washington D.C., United States, on April 10, 2018. Facebook CEO Mark Zuckerberg told Congress in written testimony on Monday that he is "responsible for" not preventing the social media platform from being used for harm, including fake news, foreign interference in elections and hate speech. (Xinhua/Ting Shen)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

वासिङटन, ११ साउन (एजेन्सी) । फेसबुकमा प्रयोगकर्ताको आकर्षणमा आएको कमीका कारण मार्क जुकरबर्गले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।

तस्बिर ः सिन्हवा

फेसबुकको सेयरमा बुधबार आएको गिरावटका कारण उनले एकै दिनमा १६.८ अर्ब डलर गुमाएका छन् । निराशाजनक परिणामपछि न्यूयोर्कमा यो सामाजिक सञ्जालको सेयरको मूल्यमा २० प्रतिशतको गिरावट आएको थियो । अाजकाे काराेबार दैनिकमा खबर छ ।

उनको कम्पनीको सेयरमा बिहीबार पनि गिरावट आयो भने उनी ब्लूमबर्ग अर्बपतिको सूचीमा तेस्रो स्थानबाट सीधै छैटौ स्थानमा ओर्लने छन् । जुलाईको पहिलो सातामा उनले वारेन बफेटलाई पछि पार्दै विश्वकै तेस्रो धनी व्यक्ति भएका थिए ।
तर कम्पनीको सेयर मूल्यमा आएको गिरावटका कारण यो वर्षको उनका १३.७ अर्ब डलकरो मुनाफा पनि समाप्त हुनेछ । उनको सम्पत्ति केबल ७० अर्ब डलर मात्रै हुनेछ । हाल उनी विश्वका सर्वाधिक धनीको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस तथा माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सपछिको स्थानमा रहेका छन् ।

कम्पनी युरोपमा नयाँ डाटा कानुनसँग जुझिरहेको छ । फेसबुकको कन्टेन्ट नीति तथा गोपनियताको विषयलाई लिएर पनि कम्नीको आलोचना भइरहेको छ । फेसबुकमाथि लगातार डाटा अतिक्रमणदेखि लिएर भ्रामक समाचार पैmलाउने आरोप पनि लाग्दै आएको छ ।

केही दिन पहिले फेसबुकमाथि मानिसका डाटा अन्य कसैलाई बिक्री गर्ने तथा आफ्नो चुनावमा कुनै एक पार्टिलाई लिएर मद्दत गरेको विषय पनि सामुन्ने आएको थियो ।

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.