फेरि बढ्यो सुनको मूल्य

२२ असोज, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ६ सय रुपैयाँ तोकिएको छ । आज सुनको मूल्य बिहिबारको भन्दा २ सय रुपैयाँले बढेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार १५० कायम गरिएको छ ।

Advertisement

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० कायम गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top