×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

मोरङको रतुवामाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा

११ श्रावण २०७५

विराटनगर, साउन ११
मोरङको रतुवामाई नगरपालिका खुल्ला दिसापिसाव मुक्त नगरपालिका घोषणा भएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई खुल्ला दिसा पिसाबमुक्त नगरपालीका घोषण गरेको हो ।

खुल्ला दिसापिसाव मुक्त नगरका लागी आवश्यक सुचक पुरा गर्दैे रतुवामाई नगरपालिकाले आफनो नगरलाई खुल्ला दिसापिसाव मुक्त नगरको रुपमा स्थापना गर्न सफल भएको हो ।

कार्यक्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले खुल्ला दिसापिसाव मुक्त नगरपालिकाका लागि आवश्यक रहेको न्युनतम ९० प्रतिशत सुचकलाई रतुवामाई नगरपालिकाले ९८ दशमलव ४४ प्रतिशत सुचक पुरा गदै नगरलाई खुल्ला दिसापिसाव मुक्त नगरपालिका घोषणा गरेकोे जानकारी गराए ।

सो क्रममा प्रतिनिधी सभा सदस्य डा.मिनेन्द्र रिजालले खुल्ला दिसापिसाव मुक्त नगरको व्यानरमा हस्ताक्षर गरेका थिए भने सहभागी मेयर, उपमेयर, वडाअध्यक्ष सहित जनप्रतिनिधी तथा विभिन्न सघ संस्थाहरुका प्रतिनिधीहरुले सामूहिक प्रतिवद्धता पत्र व्यानरमा हस्ताक्षर गर्दै नगरलाई खुल्ला दिशापिसाव मुक्त नगरको रुपमा घोषणा गर्दै हरियो झण्डा फहराइएका थिए ।

कार्यक्रममा नगरलाई खुल्ला दिसापिसाव मुक्त नगरघोषणा गराउन सहयोग गर्ने विभिन्न राजनैतिक दलका प्रमुख, संघसंस्था, जनप्रतिनिधी, आम सर्वसाधरण लगायतहरुलाई सम्मान समेत गरिएको थियो ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top