×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेस

११ श्रावण २०७५

काठमाडौं, साउन ११
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेस भएको छ । आज बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गरेका हुन ।

विधेयकमाथि सांसद गगनकुमार थापा, प्रेम सुवाल र सरिता गिरीको विरोधको सूचना परेका थिए । विरोधको सूचनाको प्रस्तावका बारेमा बोल्दै नेपाली कांग्रेसका सासंद गगन थापाले कांग्रेसको सदन संघर्षका कारण डाक्टर गोविन्द केसीको माग पुरा गर्न सरकार बाध्य भएको बताए ।

Advertisement
Advertisement

निरन्तरको संसद बैठक अवरुद्ध संगै सडकमा बढ्दै गएको सरकार विरोधी आवाज पछि अन्तत सरकारले डाक्टर केसीका माग सम्बोधन गरेको टिप्पणी उनले गरे ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी बुधबार बिहान ११ बजेका लागि बोलाईएको छ । यसैबीच, संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सहमति संसदमा टेबल भएपछि आफुहरुले दोश्रो बैठक संचालन गर्न दिएको प्रतिक्रिया दिएका छन ।

नेकपाका प्रमुख सचेतक देव गुरुङ्गले डाक्टर केसी संग गरिएका सहमतिलाई मन्त्रीपरिषद् बैठकमार्फत अघि बढाई संसदीय प्रक्रियामा प्रवेश गराएर विधेयकमा समावेश गरिने बताए ।

Advertisement
Advertisement

विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएपछि सरकारले डाक्टर केसीसंग गरेका सहमतिका बुँदाका आधारमा विधेयकमाथि संसोधन प्रस्ताव दर्ता गराउने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top