×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दसैंतिहारको बिदामा टेलिकमका ग्राहक सेवा केन्द्र खुला नै रहने

२४ आश्विन २०७८

२४ असोज, काठमाडौं ।

नेपाल टेलिकमका ग्राहक सेवा केन्द्र विजया दशमी तथा शुभदिपावलीको बिदामा पनि खुला रहने भएका छन् ।

Advertisement
Advertisement

टेलिकमको महसुल भुक्तानी तथा नयाँ सिमसँगै परिवर्तनका लागि ग्राहक सेवा केन्द्रका काउन्टर खुला नै रहने जानकारी दिइएको छ ।

टेलिकम, प्रादेशिक निर्देशनालय बागमतीले जारी गरेको सूचना अनुसार दूरसञ्चार कार्यालय सुन्धारा, चाबहिल, गोंगबु, पाटन, ठिमी, बनेपा, बाह्रबिसे, चरिकोट, मन्थली, सिन्धुली, हेटौडा, भरतपुर र धादिङमा रहेका काउन्टर दसैंतिहार बिदामा पनि खुला रहनेछन् ।

Advertisement

ती काउन्टर २७ र २८ असोज तथा १९ कात्तिकमा पनि खुला रहनेछन् । यद्यपि, सो अधिमा बिहान ११ देखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुने टेलिकमले जानकारी दिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top