×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

बैंग्लोरलाई हराउँदै कोलकाता क्वालिफायरमा

२६ आश्विन २०७८

२६ असाेज, एजेन्सी ।

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाताले लिगको दोस्रो भागको उच्च लयलाई निरन्तरता दिएको हो ।

Advertisement
Advertisement

बेंगलोरले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी रहँदै पूरा गर्न सफल रहयो । कोलकाताको जितमा सुनिल नारायणको १५ बलमा २६ रनको योगदान महत्त्वपूर्ण रहयो । उनले ड्यानीएल क्रिस्टियनले फ्याँकेको १२ औं ओभरमा लगातार ३ छक्का प्रहार गर्दै खेल कोलकाताको पक्षमा तानेका थिए । त्यसबाहेक ओपनर शुभमन गिलले १८ बलमा ४ चौकासहित २९ रन जोडे । अर्का ओपनर वेंकटेश ऐरले ३० बलमा २६ रन तथा नितिश रानाले २५ बलमा २३ रनको योगदान दिएका थिए ।

एक समय ११ ओभरमा ७९-३ को अवस्थामा रहँदा बेंगलोरको खेलमा सम्भावना कायम थियो । तर नारायणले आक्रामक ब्याटिङ गर्दै खेल कोलकाताको पक्षमा तानेका थिए । कप्तान ओइन मोर्गन ५ र शाकिब अल हसन ९ रनमा नटआउट रहे । बेंगलोरका लागि मोहमद सिराज, हर्षल पटेल र युजभेन्द्र चहलले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन जोडको थियो । टोलीका लागि कप्तान तथा ओपनर विराट कोहलीले सर्वाधिक ३९ रन जोड्नुबाहेक अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन् । कोहलीले ३३ बलको सामना गर्दै ५ चौका प्रहार गरेका थिए ।

देवदत्त पडिकलले २१, ग्लेन म्याक्स्वेल १५, शहबाज अहमद १३ तथा एबी डे भिलिएर्स ११ रनको योगदान दिँदै पेभेलियन फर्किए । कोलकाताका नारायणले मात्र २१ रन खर्चेर ४ विकेट लिँदा लकी फर्गुसनले २ विकेट हात पारे ।

Advertisement

यस जितसँगै अब कोलकाताले बुधबार हुने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ । यसअघि आइतबार भएको पहिलो क्वालिफायर खेलमा दिल्ली चेन्नईसँग पराजित भएको थियो । चेन्नईले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top