×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नर्वेमा धनुष–वाणले हानेर पाँचजनाको हत्या

२८ आश्विन २०७८

२८ असोज, एजेन्सी ।
धनुष–वाणले हानेर नर्वेमा एक व्यक्तिले ५ जनाको हत्या गरेका छन् ।

बुधबार साँझ कोंग्सबर्गमा ती व्यक्तिले अन्धाधुन्ध तीर आक्रमण गरेको बताइएको छ । आक्रमणमा अन्य दुई जना घाइते भएका छन् । संदिग्ध आक्रमणकारीलाई गिरफ्तार गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

Advertisement
Advertisement

आक्रमणको उद्धेश्य अहिलेसम्म थाहा नभएको र अनुसन्धान जारी रहेको पनि प्रहरीको भनाइ छ । आक्रमणमा परी मृत्यु भएका व्यक्तिको शव स्थानीय सुपरमार्केटमा भेटिएको थियो ।

ड्युटीमा नभएका एक जना प्रहरी अधिकारी पनि आक्रमणमा घाइते भएको र उपचार भइरहेको बीबीसीले जनाएको छ । नर्वेकी प्रधानमन्त्री अर्ना सोल्बर्गले घटना बीभत्स भएको बताएकी छिन् ।

आक्रमणबाट धेरै जना त्रसित भए पनि अहिले अवस्था नियन्त्रणमा आएको उनले बताएकी छिन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top