रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

२८ असोज, काठमाडौं ।
सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ । बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको हो ।

Advertisement

दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौं आइपुगेको थियो । तर रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज पु¥यायो र बनिबनाउ फर्जी आरोप लगायो ।

त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा उक्त फैसला भएको हो । साथै उनलाई पुनः धरपकड नगर्न पनि भनेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top