अनाधिकृत औषधि बिक्री गर्ने एक ब्यक्ति विराटनगरबाट पक्राउ

अस्पतालमा अनाधिकृत औषधि खरिद भएको आशंकामा प्रहरीले गएराती न्यूरो अस्पताल विराटनगरमा छापा मारेको छ ।

यसअघि अनाधिकृत लेबल लगाएर औषधि बेच्ने एकजना भारतीय औषधि विक्रेतालाई प्रहरीले सोही अस्पताल परिसरबाट पक्राउ गरेको थियो । प्रहरीले प्रक्राउ गरेको राजेश अग्रवाल नामक ती व्यक्तिले एमजे बायो फार्म नामक भारतीय कम्पनीको लेबल लगाएर अनाधिकृतरुपमा औषधि बेच्ने गरेको बताइएको छ ।

भारतीय कम्पनी बायो फार्मले उत्पादन गर्ने औषधिको नेपालकालागि काठमाण्डौस्थित ए आर फर्मा आधिकारिक विक्रेता रहेकोमा अग्रवालले अनाधिकृतरुपमा सोहि औषधि बेच्ने गरेको एआर फर्माका विराटनगर प्रतिनिधि तन्मय दत्तले जानकारी दिए । उनले अग्रवालले नक्कली औषधि बेच्ने गरेको समेत दाबी गरेका छन ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top