×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

आज दोस्रो साउने सोमबार, देशभरका शिवालय भक्तजनको भीड

१४ श्रावण २०७५

विराटनगर, साउन १३
आज साउन महिनाको दोस्रो सोमबार । देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । विराटनगरको बासुकीनाथ धाम, बनसखण्डी, मण्ठा पोखरी र विराटेश्वर मन्दिर लगायतका शिवालयहरुमा भक्तजन र दर्शनार्थीहरुको भीड लागेको छ ।

काठमाडौंको पशुपतिनाथ, नवलपरासीको त्रिवेणी तथा देवघाट र झापाको अर्जुनधारा, खोटाङको हलेसी धरानको पिण्डेश्वरीमा समेत दर्शनार्थीहरुको बिहानैदेखि भीड लागेको छ ।

Advertisement
Advertisement

गेरुबस्त्र लगाएर सुनसरीको चतराबाट १६ किलोमिटर पैदलयात्रा गरेर सप्तकोसी नदीबाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा चढाउनेकोे बिहानैदेखि भीड लागेको छ ।

पहेंलो बस्त्र अर्थात् गेरुबस्त्र धारण गरी सप्तकोसी नदीको जल ल्याएर पिण्डेश्वर बाबाको मन्दिरमा चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ ।

Advertisement
Advertisement

साउन महिनाभर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पूरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउँलगायत भारतको बिहार, पश्चिम बंगाल, दार्जिलिङ, खर्साङ, सिक्किमलगायतका स्थानबाट समेत भक्तजनहरु आउने गरेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top