भारतको केरलामा बाढीको बितण्डा: २६ जनाको मृत्यु, कयौं बेपत्ता

३१ असोज ७८, सोमबार

१ कात्तिक, एजेन्सी ।

दक्षिणी भारतमा भारी वर्षापछि आएको बाढीले गाउँ र शहरहरु बगाउँदा २६ जनाभन्दा बढीको मृत्यु भएको छ । बस्तीहरु नै बगाएकाले कयौं व्यक्ति हराइरहेका छन् । बेपत्ताहरुको सूची लामो भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

मृत्यु हुनेमा ५ जना बालबालिका समेत रहेका छन् । बाढी र पहिरोबाट विशेष गरी केरला राज्य बढी प्रभावित भएको छ । केरलाको कोटायाम जिल्लाका कयौं घरहरु बगाएको छ भने कतिपय घर डुवानमा परेका छन् । बाढीग्रस्त क्षेत्रमा घरभित्रै परेकाहरु उद्दारको पर्खाइमा रहेका छन् ।

उद्दार कार्यमा भारतीय सेना समेत सामेल भएको छ । बाढीले बगाएका र ढुवान भएका क्षेत्रमा थुनिएका नागरिकको उद्दारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top