झापाका विश्वास राईले जिते ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि

३१ असोज ७८, सोमबार

१ कात्तिक, काठमाडौं ।

‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापाका विश्वास राईले जितेका छन् । पब्लिक भोटिङका आधारमा सोमबार उनलाई विजेता घोषणा गरिएको आयोजक संस्था पार्टी नेपालले जनाएको छ ।

उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन्। फाइनलमा पुगेका तीन प्रतिस्पर्धीमध्ये विश्वासले २५ हजार ७ सय ६६, रामेछापका प्रज्वल थापा मगरले २ हजार ८ सय ७४ र ललितपुरका आषुतोश वाराहीले २ हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।

Advertisement

उपविजेता प्रज्वलले नगद ५ लाख रुपैयाँसहित अन्तर्राष्ट्रिय भ्लगरसँग काम गर्ने अवसर पाएका छन् भने तृतीय आषुतोषले आकर्षक पुरस्कार प्राप्त गरे ।

यो नेपालमा हालसम्मकै ठूलो नगद पुरस्कार रहेको भ्लग च्यालेन्ज हो । प्रतियोगितामा ८६ जनाले भाग लिएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top