लेउती खोलाको बाढीले धरान–धनकुटा सडकखण्ड बगायो

२ कात्तिक, धनकुटा ।

विगत दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ ।

साँगुरीगढी गाउँपालिका ६ घण्टेमा मंगलबार अपरान्ह ४ बजे लेउती खोलाले करिब २ सय मिटर सडक बगाएको प्रहरीले जनाएको छ । पक्की सडक बगाएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी नकुल पोखरेलले जानकारी दिए ।

Advertisement

सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रबाट धरान आउदै गरेका र धरानबाट पहाडी जिल्लातर्फ जादै गरेका सवारी रोकिएका छन् । वर्षा जारी रहेकाले सडक तत्काल खुल्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top