बंगलादेशमा हिन्दुमाथि योजनावद्ध आक्रमण भएको भन्दै दुतावास अगाडि प्रदर्शन

३ कात्तिक ७८, बिहीबार

३ कात्तिक, काठमाडौँ ।
बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि योजनावद्ध रुपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा नेपालका लागि बंगलादेशको दुताबास अगाडी प्रदर्शन गरिएको छ ।

हालै बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि साम्प्रदायिक हिंसा तथा अल्पसंख्यक माथि आक्रमण भएको भन्दै त्यसको विरोधमा बुधवार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले नेपालका लागि बंगलादेशी दुताबास अगाडी प्रदर्शन गरेको हो । संघले बंगलादेशी राजदुतलाई भेटेर ज्ञापन पत्र पनि बुझाएको छ । प्रदर्शनका क्रममा संम्बोधन गर्दै संघका अध्यक्ष रवि प्रजापतिले कुनैपनि देशका जनताहरुले आफ्नो धर्म मान्न पाउने अधिकारलाई सरकारले सुरक्षित गरिदिनुपर्ने माग आफुहरुले राजदुतलाई राखेको बताए ।

बंगलादेशमा अक्टोवर १३ देखि १५ को बिचमा साम्प्रदायिक हिंसा भएको र हिन्दुहरुमाथि योजनावद्ध रुपमा आक्रमण भई ८ जनाको मृत्यु भएको तथा ६ सय भन्दा बढी घर जलाइएको संघले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top