×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फिर्ता भए राजदूत आचार्य

३ कार्तिक २०७८

३ कात्तिक, काठमाडौं ।

भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्य बुधबार दिल्लीबाट फिर्ता भएका छन्। दिल्लीस्थित दुतावासमा बुधबार एक कार्यक्रमबीच आचार्यलाई काठमाडौंका लागि विदाई गरिएको दुतावासले जनाएको छ।

Advertisement
Advertisement

दूतावासले ट्वीटरमा तस्बिरहरुसहित लेखेको छ, ‘आज राजदूत आचार्य र उहाँकी श्रीमती सुष्मा आचार्यलाई विदाई गर्यौं।’ शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारबाट राजनीतिक आधारमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता गर्ने निर्णय गरेअनुसार भारतस्थित राजदूत आचार्य फिर्ता भएका हुन्।

यसअघि केपी शर्मा ओली सरकारले लामो समयदेखि राजदूत रिक्त रहेको दिल्ली दुतावासमा आचार्यलाई पठाएको थियो।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top