संसद्को गतिरोध खुलाउने प्रयास जारी छ: सभामुख

३ कात्तिक, सिन्धुपाल्चोक ।

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्लाई जीवन्त र ओझपूर्ण बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

कुविण्डे दुग्ध सहकारी संस्था लिमिटेडको २९ औँ साधारण सभामा सभामुख सापकोटाले सङ्घीय संसद्को ओज र प्रतिष्ठाका बढाउनका लागि आफू लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

उनले अवरुद्ध प्रतिनिधिसभा खुलाउनका लागि औपचारिक एवम् अनौपचारिक प्रयास भइरहेको जानकारी गराए । समन्वय, समझदारी र सहकार्यको विकल्प नभएको बताउँदै उनले वादविवाद, संवाद हुँदै जुनसुकै समस्या पनि अन्तिममा गएर टेबुल, संवादबाट अन्त्य हुने विश्वास व्यक्त गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top