×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महाधिवेशन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष ओली

४ कार्तिक २०७८

४ कात्तिक, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हाधिवेशन तोकिएको मितिमै हुने बताएका छन् । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटीको बैठकमा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

Advertisement
Advertisement

उनले भने ‘हामी दशौं राष्ट्रिय महाधिवेशनतर्फ जाँदै छौं। हामीले महाधिवेशनको मिति तोकिसकेका छौं। र, मङ्सिर १०, ११ र १२ लाई हामीले मिति तोकेका छौं। तोकिएको निर्धारित मितिमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुनेछ। त्यसलाई अत्यन्त भव्यताका साथ सफलतापूर्वक सम्पन्न गर्नेछौं। त्यसको तयारीको सन्दर्भमा आजको बैठकमा विविध पक्षहरुमा छलफल गर्नेछौं ।’

त्यस्तै, महाधिवेशन आयोजना हुने स्थानको सन्दर्भमा आफूले विधान महाधिवेशनमा अन्यथा निर्णय भएमा बाहेक बुटवल भनेको बताउँदै उनले जहाँसुकै भए पनि संस्थागत निर्णय गर्नुपर्ने भएको र त्यस विषयमा पनि छलफल हुने बताए।

Advertisement

एमाले बैठकमा पाँच अजेण्डनमा छलफल हुने तय भएको छ । ती अजेण्डाहरुमा विधान महाधिवशेनको समीक्षा, वडा अधिवेशन (कात्तिक ६) का सम्बन्धमा, पालिका अधिवेशन (कात्तिक ९) का सम्बन्धमा, राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश र हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति  रहेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top