विराटनगरमा हरितनगरी अभियानको सुरुवात

विराटनगर, साउन १६
प्रदेश नं. १ को अस्थिायी राजधानी रहेको विराटनगरलाई हरित नगरि बनाउने अभियानको सुरुवात गरिएको छ । विराटनगर महानगरपालिकाले स्वच्छ , सुन्दर, हरियाली, सफा र सभ्य सहर विराटनगर भन्ने नारा सहित वृक्षारोपण कार्यक्रम आयोजना गरि हरिन नगरि बनाउने अभियानको सुरुवात गरेको हो ।

बुधवार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर–१० शान्तिचोकबाट बृक्षरोपण गरेर अभियानको सुरुवात गरे । अब ढल सहित कालोपत्रे भएका सडक छेउमा वृक्षारोपण गरिने भएको छ । जसका लागि १ हजार ७ सय ५० विभिन्न प्रजातीका विरुवाहरु रोप्ने तयारीमा विराटनगर महानगर जुटेको छ ।

वृक्षारोपण कार्यक्रममा विराटनगर महानगरका मेयर पराजुलीले क्रमश विराटनगरलाई हरित नगरीकारुपमा विकास गरिदै लगिने बताए । उनले नगरलाई सफा स्वच्छ र सुन्दर बनाउनका लागी सरसफाई र वृक्षारोपण कार्यक्रमले निरन्तरता पाउने बताए । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल ,वडा नं १० का अध्यक्ष माधवराज वाग्ले ,महानगर वतावरण शाखा अधिकृत अनिता न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top