रणनीतिक सफलता प्राप्त गर्न नेपाललगायतका देशमा चीनको लगानीः भारतीय रक्षा प्रमुख

६ कात्तिक ७८, आइतबार

७ कार्तिक, एजेन्सी ।

भारतका रक्षा प्रमुख जनरल विपिन रावतले दक्षिण एशियामा रणनीतिक सफलता प्राप्त गर्न नेपाललगायतका देशमा चीनले ठूलो लगानी गरेको बताएका छन् ।

‘दक्षिण एशियामा रणनीतिक सफलता प्राप्त गर्न नेपाल, श्रीलंका र माल्दिभ्समा पर्याप्त लगानीसहित पछिल्लो समयमा बंगलादेश र म्यानमारले चिनियाँ सेनाको ठूलो सहयोग प्राप्त गरेका छन् । ’ रावतले भने ।

Advertisement

विश्व शक्तिमा पुग्ने चीनको आकांक्षाका कारण दक्षिण एशियामा अस्थिरता निम्तिएको उनले आरोप लगाएका छन् । बढ्दो विश्व शक्तिको रुपमा आफूलाई सशक्त देखाउन चीनले दक्षिण एशिया र हिन्द महासागरमा ठूला सडक निर्माण गरेको उनको भनाई छ ।

‘हालसालै हामी भूरणनीतिक प्रतिष्प्रर्धाको साँक्षी बनेका छौ । आफ्नो स्वार्थका उपर्युक्त स्थान खडा गर्न चीनले यस क्षेत्रमा ठूलो लगानी गरेको छ,’ उनले भनेको छ ।

Advertisement

म्यानमार र बंगलादेशमा चीनको हमला भारतको राष्ट्रिय सुरक्षामा नभएको बरु त्यस्ता गतिविधि भारतलाई घेरा हाल्ने प्रयत्न भएको उनले आरोप लगाए ।

अहिले क्षेत्रीय रणनीतिक अस्थिरताको खतरा रहेको र यसले भारतको क्षेत्रीय अखन्डता र रणनीतिक महत्वमा असर गरेको उनले बताए । पाकिस्तानको राज्य प्रायोजित अतिवाद दुई देशबीचको शान्ति प्रकृयामा मुख्य बाधक भएको उनले बताए ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top