×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

एमाले वडा सचिव बनेकी १९ वर्षीया झरना भन्छिन्– देश बनाउने नै अब युवा पुस्ताले हो

७ कार्तिक २०७८

७ कार्तिक, काठमाडौं ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट झरना चौधरी वडा सचिवमा निर्वाचित भएपछि अहिले उनको चर्चा चुलिएको छ। १९ वर्षीया उनी शनिबार सम्पन्न भएको एमालेको वडा अधिवेशनबाट ६ नम्बर वडाको सचिवमा निर्विरोध निर्वाचित भएकी हुन्।

Advertisement
Advertisement

प्लस टु अध्ययन गर्दा नै एमालेको अनेरास्ववियुमा क्याम्पस कमिटीमा आबद्ध भएकी उनी अहिले वडा तहको अधिवेशनमा सचिव बनेकी हुन्। ‘अनेरास्ववियुमा आबद्ध भएर अघि बढेकी हुँ। एमालेकै भातृ संगठनमा आबद्ध भइसकेपछि म पार्टी कमिटीमै आबद्ध भएको हो,’ उनले भनिन्।

लुम्बिनी विश्वविद्यालयमा ग्रामिण विकास विषयमा स्नातक अध्ययन गरिरहेकी चौधरी अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाएर लैजाने बताउँछिन्। ‘यो त मेरो सुरुवात हो ।

अझ धेरै अघि बढ्नु छ । सानोबाट सुरुवात गरेको हो। युवाहरुले नै अब देशको विकास गर्नुपर्छ,’ उनले भनिन्, ‘राजनीति भनेको समाजसेवा हो भन्ने मेरो बुझाइ छ।’

उनले अबको देश बनाउने दायित्व पनि युवाहरुको नै भएको भन्दै युवा पुस्ता राजनीतिमा आउनुपर्ने बताइन।

उनले आफू एमाले नेता खिमलाल भट्टराई, विद्यार्थी नेता एम पाण्डे, सन्दीप गुप्तालगायत अग्रजबाट प्रेरणा पाएर राजनीतिमा लागेको बताइन्। राजनीतिकै माध्यमबाट समाजसेवा रुपान्तरण गर्न सकिने उनको बुझाइ छ।

Advertisement

झरना अनेरास्ववियुको रुपन्देही जिल्ला सहसचिवसमेत भइसकेकी छन्। सुरुवातमा विद्यार्थी राजनीतिमा लाग्दा केही कठिनाइ देखिए पनि अहिले पारिवारिक सहयोगसमेत मिलेको उनको बुझाइ छ

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top