भालुको आक्रमणबाट मृत्यु

७ कात्तिक ७८, आइतबार
Share this
784shares

७ कार्तिक, जुम्ला ।

Advertisement

तातोपानी गाउँपालिका–४ गाणापारी सामुदायिक बनमा जंगली भालुको आक्रमणबाट सोही बनकी चौकीदार तातोपानी गाउँपालिका–५ लाम्रा बस्ने ४८ वर्षीया रुद्रा डाँगीको शनिबार साँझ मृत्यु भएको छ।

भालुको आक्रमणबाट गम्भीर घाइते भएकी उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top