पाँचथरमा बस दुर्घटना: दुईको मृत्यु, ६२ जना घाइते

८ कात्तिक, पाँचथर ।

पाँचथरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।

फिदिम–यासोक सडक खण्ड अन्तर्गत सिवा खोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस साेमबार करिब साढे ११ बजेको समयमा सरखण्डेमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएकाे छ। घाइतेहरूको पाँचथर अस्पताल, पाथीभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई झापातर्फ रेफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकार डम्बर विश्वकर्माले बताए र

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top