×

NEPAL TIMES UPDATES

Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026

सरकारको ६ महिने कार्यकाल अत्यन्त निराशाजनक : कमल थापा

१७ श्रावण २०७५

विराटनगर, साउन १७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको ६ महिने कार्यकाल अत्यन्त निराशाजनक रहेको टिप्पणी गरेका छन । विराटनगरमा आज पार्टीको प्रदेश कार्यालय उद्घाटन पछि आयोजित पत्रकार सम्मेलनमा उनले सरकार सानातिना बिषयमा अल्मलिएका कारण महत्वपूर्ण कामहरु गर्न नपाएको बताए ।

सोहि कारण पछिल्लो समय सरकारको लोकप्रियतामा तीब्र ह्रास आएको उनको भनाई थियो । उनले राप्रपा भने सरकारलाई कामगर्न दिनुपर्ने पक्षमा रहेको बताए ।

Advertisement
Advertisement

०६२/६३ को आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्ने नाममा लादिएको गलत नितिको कारण देश अहिले एकदलीय सर्वसत्ताबाद उन्मुख भएको थापाको भनाई थियो ।

Advertisement

प्रस्तावित प्रधानन्यायाधिशको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञाशामा अध्यक्ष थापाले संसदीय सुनवाई समिति पार्टीको छाँयाको रुपमा देखिएको आरोप लगाए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top