सुडान सैन्य कू: सात प्रदर्शनकारीको मृत्यु, १ सय ४० घाइते

८ कात्तिक ७८, मंगलबार

९ कात्तिक, एजेन्सी ।

सुडानमा सैन्य कब्जाको विरोध गरिरहेका भीडमाथि सैनिकले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको र करिब १ सय ४० जना घाइते भएको बताइएको छ ।

सेनाले नागरिक शासन भङ्ग गर्नुका साथै राजनीतिक नेताहरूलाई पक्राउ गरेर आपतकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् । सेनाले राजधानी खार्तुमका घरघर गएर स्थानीय प्रदर्शनकारी अगुवालाई पक्राउ गरिरहेको छ ।

हिजो रात परेपछि, ठूलो संख्यामा प्रदर्शनकारीहरू खार्तुमको सडकमा उत्रिएका थिए । लामो समयदेखि शासक ओमार अल-बसिरलाई दुई वर्षअघि सत्ताच्युत गरेपछि नागरिक नेताहरू र उनीहरूका सैन्य समकक्षहरूबीच मतभेद छ ।

विद्रोही नेता जनरल अब्देल फताह बुरहानले सैन्य कारबाहीका लागि राजनीतिक आन्तरिक कलहलाई दोष दिएका छन् । सुडानमा भएको सैन्य कब्जाको विश्वभर निन्दा भएको छ, र अमेरिकाले तत्कालै सात सय मिलियन डलर सहायता रोक्ने घोषणा गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top