अब टिकटकमा ५ मिनेट बढीको भिडियो हाल्न सकिने

८ कात्तिक ७८, मंगलबार

९ कात्तिक, काठमाडाैँ ।

Advertisement

टिकटकमा अब ५ मिनेट बढीको भिडियो राख्न मिल्ने भएको छ । यसअघि  ३ मिनेटसम्मका भिडियो अपलोड गर्न सकिन्थ्यो ।

यस्तै उक्त ५ मिनेटको भिडियो साइज भने २ जिबी भन्दा कम हुनुपर्ने टिकटकले उल्लेख गरेको छ । टिकटक पछिल्लो समय संसारभर लोकप्रिय बनिरहेको छ । सुरुमा १५ सेकेण्डको भिडियो अपलोड गर्न मिल्ने गरी सुरु भएको यो एपमा हाल ५ मिनट बढी बनाइएको छ ।

Advertisement

टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top