प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे एक/दुई दिनमा धारणा बनाउँछौः प्रचण्ड

९ कात्तिक, चितवन ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् ।

मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीश सम्बन्धी विवाद एक/दुई दिनभित्रै टुंगिने बताएका छन् ।दाहालले भने, ‘हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्‍यौं । अब पाँचै दल बसेर एक/दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं ।’

गजेन्द्र हमाललाई मन्त्री नियुक्तिको विषयलाई लिएर विवाद सुरू भएको र राजीनामा दिए पनि विवाद चर्किरहेको उनले बताए । ‘मैले यहीँ आएर पनि बोलेको थिएँ, उहाँ कांग्रेसकै कोटाबाट मन्त्री हुनुभएको हो । म बोलेर गएँ, उहाँले राजीनामा दिनुभएछ,’ उनले भने, ‘नयाँ परिस्थिति बनेको छ, एक-दुई दिनमै सत्ता गठबन्धनले योबारे धारणा सार्वजनिक गर्नेछ ।’

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top