×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

मेयर भेट्रान फुटबलमा झापा र बुटवलले जित निकाले

९ कार्तिक २०७८

९ कात्तिक, काठमाडाैँ ।

मेयर कप भेट्रान फुटलब प्रतियोगिता अन्तर्गत आज भएको खेलमा झापा भेट्रान फुटबल क्लब र बुटवल नगरपालिकाले सुखद नतिजा निकालेका छन् ।

Advertisement

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा झापाले विजय युथ हेटौंडालाई ५–१ तथा अर्को खेलमा बुटवलले पश्चिम चितवनलाई १–० ले स्तब्ध बनाएको हो । हेटौंडामाथि शानदार जित निकालेको झापाले जारी प्रतियोगितामा सुखद सुरुआत गरेको हो । झापाको जितमा नरेन्द्र मणी लिम्बुले ४ गोल गरे । श्याम कुमार गोलेको नाममा एक गोल रह्यो । हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काएका थिए ।

यस जितसँगै समूह ई को झापाले ३ अंक जोडेको छ । हेटौडाको यो पहिलो हार हो । पहिलो खेलमा हेटौडाले काभ्रे भेट्रान्सलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । हेटौडाले २ खेलमा ३ अंक जोडेको छ ।

यस्तै बुटवलले पश्चिम चितवनलाई पराजित गर्दा यमु रानाको गोल निर्णायक बन्यो । प्रतियोगिता अन्तर्गत आजै भएको अर्को खेलमा साइनिङ सन फुटबल एकेडेमीले ललितपुर वार्ड नम्बर १४ लाई २–० ले हराएको छ । साइनिङको जितमा उमेश लामा र राजु दंगालले एक एक गोल गरे ।

Advertisement

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । आयोजकले २१ टिमलाई सात समूहमा विभाजन गरी प्रतिस्पर्धा गराएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top