×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमाले पालिका अधिवेशन : दाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

१० कार्तिक २०७८

१० कार्तिक, काठमाडौं ।

नेकपा (एमाले)ले दाङका सवै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।

Advertisement
Advertisement

मंगलबार सम्मपन्न दाङका १० वटै पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा घोराही, तुलसीपुर, गढवासहितका सवै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

घोराहीमा भुवन चौधरी, तुल्सीपुरमा माधव वली, गढवामा बाबुराम अधिकारी,ववइमा जितवहादुर वलीको नेतृत्व सर्वसम्मत चयन भएको हो। यस्तै राजपुरमा हेमकुमार जिसि, राप्तीमा मदन अधिकारी, लमहीमा डण्डीराम चौधरी, शान्तिनगरमा धन बहादुर केसी, दंगिशरणमा रेशम वली, बंगलाचुलीमा पुष्पराज भण्डारी चयन भएका छन्।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top