×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीले मलाई कार्यवाहक अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो हो : भीम रावल

११ कार्तिक २०७८

११ कात्तिक, काठमाडौं ।

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो भएको बताएका छन् । बिहीबार अनलाईनखबरमा प्रकाशित समाचार सामाग्रीबारे खण्डन गर्दै रावलले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

Advertisement

रावलले २०६६ सालमा गृहमन्त्री पाउने निश्चित भएपछि मात्रै केन्द्रीय सदस्य पदको शपथ ग्रहण गरेको भन्ने कुरामा पनि सत्यता नभएको बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्–‘आज अनलाइन खवरमा छापिएको मैले गृहमन्त्री पाउने भएपछि मात्र शपथ लिएको र हालैको पार्टी विवादमा अदालतको रिटमा साथीहरूको सही फिर्ता गराउने र अध्यक्ष ओलीले मलाई का।वा। अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो हो।यस्तो कुप्रचारमा आधरित कुरा लेख्नु अघि मसंग सोधिएको भए यथार्थ भनिदिन्थें ।’

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top