×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

प्रधान्यायाधीश जबराले भने- राजीनामा दिन्न, संसदीय विधि सामना गर्न तयार छु

१२ कार्तिक २०७८

१२ कात्तिक, काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू कुनै पनि हालतमा पद नछोड्ने बताएका छन् । बिहीबार प्राइम टाइम्स टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफूलाई संविधानको विधि प्रक्रियाबाट हटाउन चुनौती दिएका हुन् ।  जबराले आफू विधिबाट आएकाले विधिको सामाना गर्न तयार रहेको उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

उनले भने, ‘म संवैधानिक विधि र प्रक्रियाबाट नियुक्त भएको पदाधिकारी हुँ । विधिअनुसार जान्छु । संसदीय प्रणाली र विधि र प्रणालीबाट सामान गर्न तयार छु । निरर्थक असत्य कुरालाई साथ दिन्न । न्यायापालिकालाई कमजोर बनाएर जाने कुरा मलाई स्वीकार छैन ।’

उनले आफू कसैको निगाहाबाट नियुक्त नभएकाले सडकमा प्रश्न उठ्दैमा नहट्ने बताए । ‘कसैको विचार र कुराबाट राजीनामा दिने छैन’, उनले भने ।

उनले सरकारमा मन्त्रीका लागि आफूले भाग नलिएको बताए । उनले संवैधानिक निकायमा कुनै पनि आफ्नो व्यक्ति नियुक्ति नभएको दाबी गरेका छन् ।

Advertisement

मन्त्री नियुक्तिको सन्दर्भमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य कसैको संलग्नता भएको छैन भनेको प्रसंग उल्लेख गरे । ‘राष्ट्रका यी व्यक्तिले भनेका कुरामा अविश्वास गर्नु त राज्यलाई असफल बनाउने र न्यायपालिकालाई असफल बनाउने प्रयास हो’, उनले भने । प्रधानन्यायाधीश जबराले कुनै पनि पार्टीले आफूप्रति महाभियोगको प्रस्ताव ल्याउने आफूले कल्पना पनि नगर्ने बताए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top