×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१० उत्कृष्ट सहरको सूचीमा न्युजिल्यान्डको अकल्यान्ड पहिलो नम्बरमा

१२ कार्तिक २०७८

१२ कार्तिक, सिड्नी ।

चर्चित ट्राभल गाईड बुक पब्लिसर लोन्ली प्लानेटले सन् २०२२ का लागि न्युजिल्यान्डको अकल्यान्डलाई विश्वकै उत्कृष्ट सहरको रुपमा छनौट गरेको छ ।

Advertisement
Advertisement

लोन्ली प्लानेटले तयार पारेको विश्वका घुम्नलायका उत्कृष्ट सहरहरुको सूचीमा ताइवानको राजधानी ताइपेय दोस्रो स्थानमा परेको छ । ताइवानलाई चीनले आफ्नो एउटा अलग्गै राज्यको रुपमा व्यवहार गर्छ । तर, ताइवानले आफूलाई स्वतन्त्रत राज्य मान्दै आएको छ ।

त्यस्तै, जर्मनीको फ्रिबर्ग र अमेरिकाको एटलान्टा सहर लोन्लीको तेस्रो र चौथो सूचीमा परेका छन् । सन् २०२२ मा यात्रा गर्नका लागि सुझाएको १० उत्कृष्ट सहरमा नाइजेरियाको लाओस र साइप्रसको लेफकोसिया क्रमशः पाचौं र छैटौं स्थानमा छन् ।

Advertisement

त्यसैगरी, आइरल्यान्डको डब्लिन र मेक्सिकोको मेरिन्डा सातौं र आठौं नम्बरमा छन भने इटालीको प्रसिद्ध फ्लोरेन्स सहर नवौ स्थानमा छ । दक्षिण कोरियाको ग्याओजियु सहर लोल्नीको दशौ उत्कृष्ट सहरमा परेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top