कति छ सुनचाँदीको मूल्य ?

११ कात्तिक ७८, शुक्रबार

१२ कार्तिक, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । जुन बिहिबारको भन्दा ४ सय रुपैयाँले कम हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top