प्रचण्डको आरोप खण्डन गर्दै ओलीले भने- बालुवाटारकाे भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे

१३ कात्तिक, काठमाडाैँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौंको भाडाकुडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजा गरेको एक कार्यक्रममा बोल्दै उनले त्यसकाे खण्डन गरकेा हुन् । नयाँ नयाँ कथा हाल्ने नेताको रुपमा दाहाल रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री हुँदा करोडौको भाडाकुडा किनेको भन्ने कुरा सत्य नभएको बताए । बरु आफूले घरबाटै लगेको भाडामा खानेकुरा बनाएर खाएको उनको स्पष्टिकरण थियो ।

अध्यक्ष ओलीले भने, ‘प्रचण्डले हाल्ने गर्छन नि कथा । प्रचण्डले चितवन गएर के भनेछन भने–मलाई डेढ लाखको खाटमा सुत्यो भनेर कुरा गर्ने केपी ओलीले भान्सको भाडाकुडा मात्रै करोडौंको किनेको रहेछ भनेर । मेरो भान्सामा त भाडाकुडा पनि आफ्नै हुन्थे । के को किन्नु सरकार बेकार । मलाई केही चाहिएको छैन । अव त्यहाँ प्रधानमन्त्रीको निवासमा सेना बस्छ । सेनाले खानु प¥यो होला । सेनालाई खाना पकाउनु प¥यो होला । त्यहाँ ग्याँस खर्च भयो होला । अनि करोडौंको भाडाकुडा चाँही के गर्नु ?’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top