नेपालमा वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको एनआरएनसँग आग्रह

१३ कात्तिक, लण्डन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्राउनका लागि गैर आवासीय नेपाली सङ्घ (एनआरएन) लाई आग्रह गरेका छन् ।

एनआरएन युके शाखासँगको भेटमा प्रधानमन्त्री देउवाले वैदेशिक लगानी भित्र्याउनका लागि लगानी कर्तालाई के के सुविधा दिनुपर्ने हो सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री देउवाले सबैको सहयोगमा नेपाली जनतालाई चैतभित्र कोरोना विरुद्धको खोप लगाइसकिने योजना भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे ।

नागरिकतालगायत एनआरएनका समस्याका विषयमा प्रधानमन्त्री देउवाले राजनीतिक दलको सहमति र संसद्बाट पारित गर्नुपर्ने भएकाले सबै मिलेर जानुपर्नेमा जोड दिए ।

एनआरएन युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सेनाको समस्या समाधानका लागि विशेष पहल गरिदिन अनुरोध गरे ।एनआरएन युके शाखा अध्यक्ष प्रेम गाहा मगरले नेपालमा लगानी मैत्री वातावरण बनाउन आग्रह गर्दै एनआरएनलाई नागरिकता र भिसाको समस्या समाधान गर्न अनुरोध गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top