माल्दिभ्सबाट आज आइपुग्दै एक लाख डोज एस्ट्राजेनेका खोप

१४ कात्तिक ७८, आइतबार
Share this
784shares

१४ कार्तिक, काठमाडौं ।

Advertisement

माल्दिभ्सबाट आज एक लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्ने भएको छ। माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको एक लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आज दिउँसो नेपाल आइपुग्ने भएको छ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत दिउँसो १ बजे उक्त खोप नेपाल आइपुग्ने छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top