अर्बौं रुपैयाँ व्ययभार थपिने गरी संघीय प्रहरी ऐनको मस्यौदा

अर्बौं रुपैयाँ व्ययभार थपिने गरी संघीय प्रहरी ऐनको मस्यौदा

काठमाडौं : गृह मन्त्रालयले मुलुकलाई बर्सेनी अर्बौं रुपैयाँ बराबरको आर्थिक व्ययभार थपिने गरी प्रहरी ऐनको मस्यौदा तयार पारेको छ ।

२०६३ पछि ल्याइएको ३० बर्षे सेवा अवधिलाई यथावत राखेर गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेश गरेको हो । आजको कारोबार दैनिकमा समाचार छापिएको छ ।

प्रहरी प्रधान कार्यालयले पनि ३० बर्षे व्यवस्था कायम राखेरै गृह मन्त्रालयमा आफ्ना तर्फबाट सुझावसहितको प्रतिवेदन पेश गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.