सिन्धुपाल्चोकमा पुनः लकडाउन

१७ कात्तिक ७८, बिहीबार

१८ कात्तिक, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पुनः लकडाउन गरेको छ ।

कोरोना महामारीको जोखिम थप बढ्न सक्ने भएकाले कार्तिक ३० गतेसम्मका लागि सफ्ट लकडाउन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

लकडाउनको अवधिभित्र सभा जुलुस, जात्रा भोज, भेला, देउसी भैलो लगायत भिडभाड हुने कुनै पनि कार्यक्रम गर्न नपाउने गरी निषेधाज्ञा लागु गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

असोजको तेस्रो हप्तादेखि कार्तिकको दोस्रो हप्तासम्म जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य दरमा पुगे पनि पुनः कार्तिक दोस्रो हप्ताबाट सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सफ्ट लकडाउन गरिएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top