च्याम्पियन्स लिग फुटबल- सिटी विजयी

१८ कात्तिक ७८, बिहीबार
Share this
752shares

१८ कार्तिक, काठमाडौं ।

Advertisement

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी बिजयी भएको छ।

बुधबार राति भएको खेलमा सिटीले बेल्जियमको क्लब ब्रुगिसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

Advertisement

सिटीको जितमा फिल फोडिन, रियाद महरेज, रहिम स्टर्लिङ र ग्याब्रियल जिससले एक÷एक गोल गरेका थिए। ब्रुगिसले एक गोल उपहार पाएको थियो।

जितसँगै सिटीले समूह एको शीर्ष स्थानमा उक्लिएको छ। जितसँगै सिटीको ९ अंक भएको छ भने जर्मन क्लब पीएसजी ८ अंकसहित दोस्रो स्थानमा छ। ब्रुगिस भने ४ अंकसहित तस्रो स्थानमा रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top