×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टि-२० विश्वकप: अष्ट्रेलियाको सहज जित, जाम्पाले लिए ५ विकेट

१९ कार्तिक २०७८

१९ कात्तिक, एजेन्सी ।

आइसीसी टि-२० विश्वकपको सुपर १२ अन्तर्गत समूह १ को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ ।

Advertisement
Advertisement

दुबईमा भएको खेलमा ७४ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६.२ ओभर दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४० रनको योगदान गरे । डेविड वार्नर १८ र मिचेल मार्सले १६ रन जोडे । बंगलादेशका लागि तास्किन अहम्मद र सोरिफुल इस्लामले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले १५ ओभरमा अलआउट भएर ७३ रन बनाएको थियो । बंगलादेशका लागि मोहम्मद नामीले १७ रन जोडे । सौम्य सरकारले ५, मुश्फिकुर रहमानले १, महमुदुल्लाहले १६, मुस्ताफिजुर रहमानले ४ र तास्किन अहम्मदले ६ रनको योगदान गरे ।

Advertisement

अष्ट्रेलियाका लागि एडम जाम्पाले ५ विकेट लिए । मिचेल स्टार्क र जोश हेजलवुडले समान २/२ विकेट लिँदा ग्लेन म्याक्स्वेलको नाममा एक विकेट रह्यो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top