टी-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो भारत

२१ कात्तिक ७८, सोमबार

२१ कार्तिक, काठमाडौं ।

भारत टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणाबाटै बाहिरिएको छ ।

आईतबार साँझ सम्पन्न खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै समूह–२ बाट सेमिफाइनल पुगेसँगै भारत प्रतियोगिताबाटै बाहिरिएको छ ।

नामिबियासँगको खेलमा भारतको जित वा हारले अब कुनै अर्थ राख्ने छैन । उक्त खेल जिते पनि भारतको ६ अंक मात्रै हुनेछ ।

अफगानिस्तानलाई हराएको न्युजिल्याण्ड भने समूह–२ को शीर्ष स्थानमा रहँदै समेफाइनलमा पुगेको छ ।

अफगानिस्तानले दिएको १२५ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।

प्रतियोगिताको सेमिफाइनलमा अब इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तान भिड्ने निश्चित भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top