भारतमा सीआरपीएफका जवानले क्याम्पमा गोली चलाउँदा ४ जनाको मृत्यु

२२ कात्तिक ७८, सोमबार
Share this
723shares

२२ कार्तिक, काठमाडौं ।

Advertisement

भारतको छत्तीसगढमा एक जवानले चलाएको गोली लागि चार जनाको मृत्यु भएको छ।

छत्तीसगढको सुकमा जिल्लामा एक सीआरपीएफ क्याम्पमा एक जवानले गोली चलाउँदा अन्य चार जवाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

Advertisement

समाचार एजेन्सी एएनआईका अनुसार यो क्याम्प मरईगुडा प्रहरी स्टेसनमा पर्छ जहाँ एक जवानले क्याम्पमा गोली चलाएका थिए।

जवानले गोली चलाउनुको कारण बारे थाहा हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top