तोलामा १५ सयले बढ्यो सुनको मूल्य

a२२ कार्तिक, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा सोमबार १ हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

Advertisement

सोमबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top