×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

मेसीलाई अर्जेन्टिनाले फिर्ता बोलायो, पीएसजी असन्तुष्ट !

२२ कार्तिक २०७८

२२ कात्तिक, एजेन्सी।

अर्जेन्टिनाले आफ्ना स्टार लिओनल मेसीलाई फिर्ता बोलाएको छ। आसन्न विश्वकप छनोट प्रतियोगिताको लागि उनलाई स्वदेश फिर्ता बोलाइएको जनाइएकाे छ ।

Advertisement

अर्जेन्टिनाले विश्वकप छनोटकाे आगामी खेलमा ब्राजिल र उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ। अर्जेन्टिनाले नोभेम्बर १३ मा उरुग्वे र नोभेम्बर १७ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ। यी दुवै खेलका लागि प्रशिक्षक लियोनल स्कालोनीले मेसीलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन्।

११ खेलबाट ३१ अंक भएको ब्राजिल विश्वकपको लागि भइरहेको दक्षिण अमेरिकी महादेशको छनोटमा शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ। १२ खेलबाट १७ अंक भएको इक्वेडर तेस्रोमा छ।

दक्षिण अमेरिकाबाट कम्तिमा ४ र बढीमा ५ टोलीले विश्वकप खेल्छन्। त्यसैले अर्जेन्टिना मेसीबिना रिक्स लिन नचाहेको देखिएको छ।

यता, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले टोलीका स्टार स्ट्राइकर मेसीलाई राष्ट्रिय टोलीमा समेटेकामा असन्तुष्टि व्यक्त गरेको छ। चोटग्रस्त खेलाडीलाई टोलीमा बोलाइएको भन्दै पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दाेले असन्तुष्टि पोखेका हुन्।

Advertisement

मेसीको दायाँ घुँडामा चोट लागेको छ। उक्त चोटका कारण मेसी पीएसजीका पछिल्ला दुई खेलमा अनुपस्थित थिए। यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीमा आवद्ध भएका मेसी फ्रान्सको घरेलु लिग (लिग १)मा अझै गोल गर्न सकेका छैनन्। तर, च्याम्पियन्स लिगमा भने उनले पीएसजीका लागि तीन गोल गरिसकेका छन्।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top